Headlines News :

Latest Post

Showing posts with label Amazing News. Show all posts
Showing posts with label Amazing News. Show all posts

प्रेमिका खोज्दै हुनु हुन्छ ?यी कुरा ध्यान दिनुहोस

Written By Unknown on Wednesday, October 31, 2012 | 3:44 AM



प्रेमिका खोज्दै हुनु हुन्छ ? विवाहको तयारीमा हुन हुन्छ ? तर पुरुष मित्रहरु होश गर्नुस, तपाईको लागि सवै युवतीहरु प्रेमिका बन्न योग्न नहुन सक्दछन्।  दिगो र स्थाई सम्वन्ध चाहनुहुन्छ भने यी पाँच किसिम युवतीहरुलाई प्रेमिका बनाउने सपना पनि नदेख्नुस।
५ महिला जसलाई प्रेमिका नबाउनु उत्तम..
१. पुर्व प्रेमिका
एक पटक असफल भइसकेको सम्वन्धलाई पुनर्जिवित नपारेकै राम्रो। किन भने जुन कारण तपाई विछोड भएको थियो,त्यही कारण फेरी नदोहोरिने कुनै ग्यारेन्टी हुँदैन्। जव तपाई एक्लै पर्नुहुन्छ वा समस्यामा पर्नु हुन्छ  पुरानै कारण वा विवाद सम्झेर बारम्वार दुःखी हुने संभावना बढ्दछ ।
२. सवै भन्दा मिल्ने साथीको दिदि-बहिनी
आफ्नो बेस्ट फ्रेन्डका दिदी बहिनीसंग प्रेम नगर्नु बेस मानिन्छ । यसले तपाई र तपाईको मिल्ने साथीकै सम्वन्ध पनि बिगार्न सक्दछ। यदी प्रेम सम्वन्ध राम्रो भएन  भने नत तपाईले साथीसंग मन फुकाएर कुरा गर्न पाउनु हुन्छ नत तपाईको साथी तपाईको पक्षमा  हुन्छ ।
सधै तपाई एक किसिमको नजानिदो दबावमा फस्ने संभावना रहन्छ ।
३.महिला जो प्रेमी फेरिरहन्छन्
स्थाइत्व नभएका महिलालाई दिलमा सजाउनु पनि दःखको कारण बन्न सक्दछन्। जसले जीवन भर तपाईलाई साथ दिनेमा शंका छ तीनलाई मनको मझेरीमा नछिराएकै राम्रो ।
 ४. खर्चालु महिला
अनावश्यक खर्च गर्ने र रवाफका लागी खर्च गरेका महिलाहरु पनि प्रेमिका बनाउन योग्य मानिन्नन्। पैसा उडाउने बानी परेकाको सवै भन्दा प्रिय बस्तु पैसा हुन्छ तपाई होइन् ।
खर्चालु प्रेमिकाको कारण तपाईको आर्थिक अवस्था राम्रो हुदैन् ।
 ५. साथीको पुर्व प्रेमिका
साथीको पुर्व प्रेमिकालाई आँखा लगाउनु कदापी राम्रो मानिन्न, यसले तपाई र तपाईको साथीको सम्वन्द बिग्रन्छ नै साथी भाइको सर्कलमा  तपाईको नराम्रो इमेज पैदा हुन सक्दछ। कतिपय अवस्थमा त तपाईले साथीभाईहरुको अगाडी अफ्ट्यारो अवस्थाको सामना गर्नु पर्ने हुन्छ ।

एसएसपी श्रेष्ठ निलम्बित


काठमाडौ, कार्तिक १५ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी मुद्रा तस्करीमा मुछिएका एसएसपी रविराज श्रेष्ठ लाई निलम्बन गरिएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बुधबार उनलाई निलम्बन गरेको हो ।
प्रधान कार्यालयले मंगलबार श्रेष्ठलाई निलम्बनका लागि सिफारिस सहितको पत्र मन्त्रालयमा पठाएको थियो । गृह प्रवक्ता सह सचिव शंकर कोइरालाले श्रेष्ठलाई ३ महिनाका लागि निलम्बन गरिएको बताए । 'उक्त अवधिमा श्रेष्ठले सफाई पाए पुर्नवहाली हुन्छ अभियोग प्रमाणित भए उनलाई थप कारवाही हुन्छ,' कोइरालाले भने ।  श्रेष्ठलाई निलम्बन गरिएको पत्र गृहले आजै प्रधान कार्यालयमा पठाएको छ ।
विमानस्थलमा विदेशी मुद्रा तस्करीमा उच्च प्रहरीको संलग्नताको आशंका गरिएपछि प्रधान कार्यालयले एआइजी भीष्म प्रसाईंको अध्यक्षतामा छानविन समिति गठन गरेको थियो । प्रसाईंको समितिले मुद्रा तस्करीमा श्रेष्ठको संलग्नता देखाउादै कारवाहीको सिफारिस गरेको थियो ।
 

कहाँबाट आयो करिनासँग यो कार ?

Written By Unknown on Friday, October 26, 2012 | 4:37 AM

लिउडकी हट हिरोइन बेबो अर्थात करिना कपुर र अभिनेता सैफअलि खान केही दिन अघिमात्रै प्रणय शुत्रमा बाँधिएका छन् । बलिउडको यो खबर बारे हरेक गल्लीदेखि समाचारको दुनियाँमा समेत चर्चाको विषय वनेको छ । यसै वीचमा इन्टरनेट सर्च इञ्जिनमा करिना र सेफको फिल्मी र व्यक्तिगत जीवनीको वारेमा धेरै खोजिएको छ । यस लेख मार्फत सैफअली खान र करिना कपुर यानकी सेफिनाको कारहरुको कलेक्शनको बारेमा जानकारी दिनेछौं । केहि दिन अघि करिना कपुरलाई उनको संगीत सेरेमनीको दौरानमा एक सानदार एसयुवी रेञ्ज रोबर स्पोर्टमा यात्रा गरेको देखिएकी थिइन् । तर करिनासँग यस्तो रेन्ज रोबर स्पोर्ट कार छैन, तर उनका पति सैफ अली खानसँग भने यस्तो एसयुवी भेन रहेको छ । के करिना सैफ कै गाडीमा सवार थिइन् त ? यस्तो आँकलन लगाउन केही कठिन अवश्य छ । तर आज हामी सेफिनाको सानदार कार कलेक्शनको बारेमा तस्वीर मार्फत जानकारी दिदैछौं ।

पोखराको सेती नदीमा शब भेटिएपछि निकाल्ने प्रयास


गुगलले ल्यायो २१ हजारको ल्यापटप ‘क्रोमबुक’


टेक्नोलोजीको दुनियाका दुई ठूला कम्पनी गुगल र सामसुङले मिलेर नयाँ ल्यापटप बनाएका छन् ।
प्रतिद्वन्द्वी माइक्रोसफ्टलाई कडा चूनौति दिँदै गुगगले सामसुङसँग मिलेर सामसुङ ‘क्रोमबुक’ बजारमा ल्याएको छ । माइक्रोसफ्टलस सर्फस ट्याबलेट लन्च गर्नुअघि गुगलले ‘क्रोमबुक’ ल्याएर ‘द कम्प्यूटर फर बन्ली बन’ भनेको छ ।
११ दशमलव ६ इन्च स्क्रीन साइजमा रहेको क्रोम बुक निकै आकर्षक छ । क्रोम बुकमा सामसुङको एआरएम कोर्टेक्स ए १५ प्रोसेसर दिइएको छ भने २ जीबी र्‍याम र १६ जीबीको फ्ल्यास स्टोरेज पनि छ ।
धेरै यात्रा गर्ने र भिडियो च्याटिङको शोखिनहरुका लागि यो निकै उपयुक्त हुनसक्छ, किनकी यो किनै छरितो र कम ओजनको छ भने यसमा भिडियो च्याटिङको पनि सिस्टम छ । यसको ब्याट्री ब्याकअप पनि अन्य ल्यापटपको भन्दा बढी छ ।
के छ त यसमा
· ११.६ इन्चको स्क्रीन, १३६६×७६८ स्क्रीनज रिज्यूलुशन
· ०.८ इन्च मोटाएरु र १.१ किलो तौल
· ६.५ घण्टा ब्याट्री ब्याकअप
· सामसुङ एक्सनोेस ५ ड्युल प्रोसेसर
· १०० जीबी गुगल ड्राइब क्याउड स्टोरज २ को साथमा सोलिङ स्टेट ड्राइव
· वाईफाई सपोर्ट
· वीजीए क्यामरा
· १ यूएसबी ३.० पोर्ट र एक २.० यूएसबी पोर्ट
· एचडीएमआई पोर्ट
· ३.० ब्लूटुथ सपोर्ट
· मूल्य २४९ डलर अर्थात २१ हजार ४ सय

दशैँमा जुवातास इन्टरनेटमा खेल्नुहोस्

Written By Unknown on Monday, October 22, 2012 | 8:45 PM

अहिलेको विश्व सूचनाप्रविधिको विश्व हो र प्रविधिको विकाश र प्रयोग मान्छेका लागि स्वासप्रस्वास जत्तिकै महत्वपूर्ण बनिरहेको छ । दिनप्रतिदिन इन्टरनेट प्रयोगकर्ताको चाहना तथा आवश्यकता पनि बदलिइरहेको छ र उनीहरुमा तिब्र गतिको तथा सजिलो ब्राउजरको चाहना बढिरहेको छ, जसबाट छिटो र सजिलो तरिकाले इन्टरनेटको दुनियामा रमाउन पाइयोस् । अझ विभिन्न खालका फन्नी तथा गेमिङ एप्लिकेसन तयार गरी इन्टरनेट प्रयोगकर्तालाई आकर्षक रुपमा उपलब्ध गराउने इन्टरनेट ब्राउजरहरु पहिलो रोजाइमा पर्ने गरेका छन् ।




पछिल्लो समय गुगल क्रोमको बढ्दो लोकपि्रयताको कारण पनि यहीँ हो । गुगल क्रोमले विभिन्न खालका रोचक तथा ज्ञानबर्धक इन्टरनेट गेमहरु प्रयोगकर्ताका लागि निशुल्क रुपमा उपलब्ध गराउने गरेको छ । यहाँ हामीले गुगल क्रोमका १० वटा रोचक गेम्स प्रस्तुत गरेका छौँ जसबाट तपाइँले आफ्नो दिक्कलाग्दो समयलाई रमाइलो बनाउन सक्नुहुन्छ ।
१. क्लासिक गेम्स : यी गेम्स एपमा विभिन्न प्रकारका खेलहरु निशुल्क रुपमा उपलब्ध छन् । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् र निर्देशन बमोजिम खेल खेल्नुहोस् ।
 भिडियो हेर्नुस :

स्तनको आकार बढ्दो, ठूला साइजका ब्रा खोसाखोस

बेलायतमा गरिएको एक र्सर्भेक्षणले त्यहाँका महिलाहरुका स्तनको आकार पहिलेभन्दा औषतमा ठूला भएको देखाएको छ । महिलाले लगाउने ब्रा उत्पादन गर्ने कम्पनीहरुले दिएको तथ्यांकलाई आधार मानेर गरिएको अध्ययन अनुसार पछिल्ला दिनहरुमा ठूला साइजका ब्रा को माग बढ्दै गएको छ भने साना साइजका ब्रा खोज्नेहरु कम हुँदै गएका छन् ।

तथ्यांकले खासगरी उत्तरी बेलायत, मध्यक्षेत्र तथा आयरल्याण्डका महिलाहरुमा ठूलो आकारका ब्रा को खपत ह्वात्तै बढेको छ । जबकी दक्षिणी बेलायत तथा स्कटल्याण्डका महिलाका वक्षस्थल तुलनात्मक रुपमा केही साना छन् ।
उता वेल्सले भने औषतमा सबैभन्दा ठूला आकारका ब्रा को अत्यधिक खपत हुने क्षेत्रको रुपमा नाम लेखाउन सफल भएको छ, जहाँका औषत महिलाहरुको लागि मिल्ने ब्रा भनेको इ कप साइजको हो ।
ब्रा डिजाइनर शारोन वेबले विगतमा भन्दा महिलाका स्तनको आकार ठूला हुने गरेको स्विकार गर्दै ठूला आकारका ब्रा को माग र खपतले यसलाई पुष्टि गरेको बताउँछन् ।
भिडियो हेर्नुस :
 



शुक्रकिट सुधार्ने टिप्स

वैज्ञानिकहरुले आधुनिक जीवनशैली तथा खानपानको अस्वस्थता लगायतका कारणले पुरुषहरुमा शुक्रकिटको संख्या मात्र नभै गुणस्तर पनि खस्कँदै गएको र यसले अन्ततः पुरुषहरुको प्रजनन क्षमता घट्दै गएको बताएका छन् । अध्ययनले पनि ५० वर्षघि पुरुषको एक मिलिमिटर विर्यमा ११ करोड ३० लाख वटा शुक्रकिट हुने गरेकोमा अहिलेका पुरुषहरुमा औषतमा १ मिलिमिटर विर्यमा जम्मा ४ करोड ७० लाख वटा मात्र शुक्रकिट हुने गरेका छन् ।

भिडियो हेर्नुस :




बढ्दो तनाव, मोटोपन, खराब जिवनशैली तथा प्रदुषण पुरुषहरुको पुरुषत्वका लागि चुनौति बनिरहेको छ । विज्ञहरुले खानपान र जिवनशैलीमा सुधार गर्न सकिएमा मात्र पनि हरेक पुरुषले आफ्नो शुक्रकिटको संख्यामा बढोत्तरी गर्दै शुक्रकिटको गुणस्तर समेत बढाउन सक्ने बताउँछन् । शुक्रकिट सुधार्न निम्नानुसारका उपाय कामयावी हुने बताइएको छ ।
  • धूमपानलाई बाइबाइ भन्नुहोस्
  • दैनिक व्यायाम तथा योगा गर्नुहोस्
  • सन्तुलित वजन कायम राख्नुहोस्, -न बढी मोटाउनु राम्रो हो, न त बढि दुब्लाउनु)
  • हप्तामा कम्तिमा एकदिन तातो पानीले नुहाउनुहोस्, तर तपाइँले नुहाउने पानी ४० ड्रि्री सेल्सियस भन्दा कम तापक्रमको हुनर्ुपर्छ । बढि तातो पानीले शुक्रकिटलाई असर गर्छ ।
  • पाइन्टको गोजीमा मोबाइल फोन नराख्नुहोस् । यसको विकिरणले अण्डकोषलाई असर पूराउँछ ।
  • गुप्तांगलाई बढी कँस्ने साँघुरा पेन्टी वा कट्टु नलगाउनुहोस् ।
  • सेक्सका बेला अत्यधिक लुब्रिकेन्टको प्रयोग नगर्नुहोस
  • बढि कफीको सेवन पनि शुक्रकिटका लागि हानिकारक मानिन्छ, त्यसैले दिनको दुइ कप भन्दा बढि कफी सेवन नगर्नुहोस्



नुहाउँदै, फिल्म हेर्दै

बेलायतको एक कम्पनीले केही फरक गर्नका लागि नयाँ आइडिया अपनाएको छ । जस अनुसार अब बाथ टबमा बसेर नुहाउँदै फिल्म हेर्न पाइनेछ ।

हट टब सिनेमा नामको उक्त सेवाका लागि कम्पनीले १५ वटा बाथटबको व्यवस्था गरेको छ भने सेवाग्राहीलाई बाथटबमा बसेर ठूलो प्रोजेक्टरमा सिनेमा हेर्ने सुविधा प्रदान गर्नेछ ।
उक्त स्नानगृह तथा फिल्महलमा डबल मज्जा लिँदै पृष्ठभूमिमा लण्डन सहरको दृश्य पनि हेर्न पाइनेछ । वास्तवमा बाथटबमा बसेर स्नान र चलचित्रको मज्जा एकैसाथ लिन पाउनु भाग्यकै कुरो हो । यसका लागि टिकट दर २५ देखि २ सय पाउण्ड सम्म तोकिएको छ ।
कम्पनीले यस्तो सेवा यूरोपका अन्य देश र अमेरिकामा समेत विस्तार गर्ने योजना बनाएको छ ।

ढिलो सेक्स गर्नु फाइदाजनक

के तपाई २० वर्षपछि पनि कुमार वा कुमारी नै हुनु हुन्छ ? वा तपाईलाइ कुमार वा कुमारी नै हुनु परेकोमा चिन्ता छ? त्यसो हो भने तपाईको लागि खुसिको खवर छ। भर्खरै गरिएको नयाँ खोजमा ढिलो सेक्स सम्वन्ध राख्ने मानिसको यौन र वैवाहिक सम्वन्ध राम्रो हुने दावी गरिएको छ। युनिभर्सिटी अफ टेक्सासका वैज्ञानिक पेज हार्डेन गरेको खोजमा यस्तो कुरा पत्ता लागेको हो।
हार्डरले १६ देखी २९ वर्ष सम्मका १६५९ जनाको पहिलो सेक्स सम्वन्ध र त्यसको प्रभावको बारेमा अध्ययन गरेका थिए। उनले १५ वर्ष अगावै, १५ देखि १९ वर्षको विचमा र १९ वर्षपछि सेक्स पहिलो पटक सेक्स गर्नेको समुह बनाएर अध्ययन गरेका थिए । अध्ययन सानै उमेरमा सेक्स गर्ने भन्दा ढिलो सेक्स गर्ने मानिस सम्वन्ध राम्रो र सुखी हुने निष्कर्ष निकालिएको छ।

तासमा ६० हजार हारेपछि बेपत्ता

नुवाकोट - जिल्लाको कल्याणपुरका एक व्यक्ति पाँच दिनदेखि बेपत्ता भएका छन् । कल्याणपुर गाविस वडा नं २ आमथाङका ५७ वर्षीय विष्णुबहादुर खड्का कात्तिक १ गतेदेखि बेपत्ता भएका हुन् । कात्तिक १ गते घरबाट गाउँतिर निस्केपछि उनको कुनै पत्तो लाग्न नसकेको खड्काका छिमेकी तथा शिक्षक नानीकाजी खड्काले बताउनुभयो ।

उहाँले लगाएको चप्पल, पाइन्ट र इस्टकोट भने त्रिशूली नदीको किनार सामरी दोभानमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तास खेलेर रु ६० हजार हारेपछि उनी सोही रन्कोमा हिँडेको खड्काका छिमेकीहरुले दाबी गरेका छन् । नदी किनारमा उनको लुगा भेटिएकाले नदीमा हाम फालेर आत्महत्या गरेको आशङ्कामा खोजविन थालिए पनि पत्तो लाग्न नसकेको प्रहरीले जनाएको छ ।

लभ्ली जानु, लभ्ली जिना, पिङ्कस्विटी८१ र उम्फा१२३ जस्ता विभिन्न छद्म नाममा याहु आइडी बनाएर यौन च्याटिङ्मा रमाउनेहरू बढ्न थालेका छन् । सधैं एकसाथ डुल्दा वा भेट्दा प्रेममा मजा अनुभव नगर्ने युवकयुवतीहरूले साइबरको माध्यमबाट प्रेम र यौन बढाउँदै लगेका छन् । प्रविधिको क्रान्तिसँगै युवापुस्ता उदार हुँदै गएको छ ।

 तीन वर्षअघि साइबर क्याफे खोलेका बत्तीसपुतलीका सनिज पौडेल साइबरका कारण यौन मा खुलापन आएको स्वीकार्छन् । विश्वमञ्चमा जनसम्पर्कको माध्यम बनेको साइबरमा युवकयुवतीको प्रेमालापदेखि विभिन्न यौन साइटसम्मको भ्रमण हुने गरेको छ । क्याफे डी पुतलीसडक साइबरमा रमाइरहेका ५० बर्षिय अधबैँसे आफ्नो नाम गोप्य राख्दै भन्छन्, "नेट खोल्यो कि आँखा सेक्सी साइटहरूमा जान्छ ।" '

साइबरले अधबैँसेहरूमा समेत जवानी भरिदिएको छ । आफ्नो नेटवर्किङ्को माध्यमबाट अधबैँसेले हेरेका साइटबारे जानकारी लिएका क्याफे डीका विनोद घिमिरे भन्छन्, "हो, म त्यस् ता साइट लक गर्न सक्छु तर मैले व्यवसाय पनि गर्नुपर्यो ।" सञ्चार क्रान्तिका कारण विश्वले ठूलो लाभ लिए पनि नेपालमा केही हानि पनि भइरहेको प्रा दुर्गाप्रसाद भण्डारीको ठम्याइ छ ।

"गुप्त र वर्जित यौन सम्बन्धको प्रसारणले प्राचीनपन्थी समाजहरूमा आश्चर्यका साथसाथै नकारात्मक छाप छाड्दै गइरहेको छ," उनी भन्छन्, "यसैको प्रभाव हो, साइबर यौन ।" बिराएर युवाजोडीहरू क्याबिन नै रोज्छन् । "क्याबिन रोज्नुको मतलब भनेको साइबर यौनको आनन्द लिनु हो," साइबर रुमका मान्छे भन्छन् ।

नेट खोल्यो कि आँखा सेक्सी साइटहरूमा जान्छ'

प्लस टूका छात्रछात्रा साइबरमा तल्लीन छन् । उनीहरू इमेल चेक, केही क्षण च्याटिङ् अनि विभिन्न पोर्नो साइटहरू भ्रमण गर्छन् । भर्खरै प्रेमको जालोमा फसेकी सिनामङ्गलकी शोभा साइबरले प्रेम गर्ने अवसर दिएको बताउँछिन् ।

पहिले साइबर उनको प्रेमको हुलाकी बनेको थियो भने अहिले समय कटाउने मेलो । केही वर्षयता साइबरमा रुमल्लिनुलाई नियमित दिनचर्या बनाइसकेका छन् शहरिया युवकयुवतीहरूले । कुनै दिन साइबर नछिरे केही गुमाएको अनुभव गर्छन् । तर, च्याटमा प्रेम, मिलन र दुःखसुखका ठाउँ यौन ले ओगटेको छ ।
लभ्ली जानु, लभ्ली जिना, पिङ्कस्विटी८१ र उम्फा१२३ जस्ता विभिन्न छद्म नाममा याहु आइडी बनाएर यौन च्याटिङ्मा रमाउनेहरू बढ्न थालेका छन् । सधैं एकसाथ डुल्दा वा भेट्दा प्रेममा मजा अनुभव नगर्ने युवकयुवतीहरूले साइबरको माध्यमबाट प्रेम र यौन बढाउँदै लगेका छन् । प्रविधिको क्रान्तिसँगै युवापुस्ता उदार हुँदै गएको छ ।

 तीन वर्षअघि साइबर क्याफे खोलेका बत्तीसपुतलीका सनिज पौडेल साइबरका कारण यौन मा खुलापन आएको स्वीकार्छन् । विश्वमञ्चमा जनसम्पर्कको माध्यम बनेको साइबरमा युवकयुवतीको प्रेमालापदेखि विभिन्न यौन साइटसम्मको भ्रमण हुने गरेको छ । क्याफे डी पुतलीसडक साइबरमा रमाइरहेका ५० बर्षिय अधबैँसे आफ्नो नाम गोप्य राख्दै भन्छन्, "नेट खोल्यो कि आँखा सेक्सी साइटहरूमा जान्छ ।" '

साइबरले अधबैँसेहरूमा समेत जवानी भरिदिएको छ । आफ्नो नेटवर्किङ्को माध्यमबाट अधबैँसेले हेरेका साइटबारे जानकारी लिएका क्याफे डीका विनोद घिमिरे भन्छन्, "हो, म त्यस् ता साइट लक गर्न सक्छु तर मैले व्यवसाय पनि गर्नुपर्यो ।" सञ्चार क्रान्तिका कारण विश्वले ठूलो लाभ लिए पनि नेपालमा केही हानि पनि भइरहेको प्रा दुर्गाप्रसाद भण्डारीको ठम्याइ छ ।

"गुप्त र वर्जित यौन सम्बन्धको प्रसारणले प्राचीनपन्थी समाजहरूमा आश्चर्यका साथसाथै नकारात्मक छाप छाड्दै गइरहेको छ," उनी भन्छन्, "यसैको प्रभाव हो, साइबर यौन ।" बिराएर युवाजोडीहरू क्याबिन नै रोज्छन् । "क्याबिन रोज्नुको मतलब भनेको साइबर यौनको आनन्द लिनु हो," साइबर रुमका मान्छे भन्छन् ।

पोर्न स्टारले सेक्स सीनका लागी कण्डोम मागिन !

फेमस पोर्न स्टार अरोरा स्नोले एडल्ट मूभी इन्डस्ट्रीलाइ आश्चर्यमा पार्ने अभिव्यक्ति दिएकी छन् । उनले यस इन्डस्ट्रीजमा युवतीहरूको कुरा नसुनिने गरेको बताएकी छन् । यसका साथै स्नोले फिल्मको सुटिङ गर्दा पोर्न स्टार्सहरूले कन्डोम प्रयोग गर्ने सल्लाह पनि दिएकी छन् ।लस एन्जलस काउन्टीले पोर्न स्टार्सका लागी कण्डोम लगाउन अनिवार्य गरेको छ । यति हुँदाहुँदै पनि अहिले यो नियमको पालना नभएको बताइएको छ ।३१ बर्षकी स्नोले भनिन, कण्डोमको प्रयोगले इन्डस्ट्रीले सुरक्षित सेक्सलाइ बढावा दिनका लागी मद्दत गर्न सक्दछ ।
 उनका अनुसार कयौं पटक यस्तो सेक्स सीन आउँदछ, जहां कण्डोमले यस मजालाइ खल्लो बनाइदिन्छ । तर यो कदम फिल्मको शूटिङको अन्तमा पोर्न स्टारलाइ कुनैपनि रोगहरूबाट सुरक्षित रख्ने काममा मद्दत गर्द्छ ।साथै उनले अहिले सम्म आफुले गरेका ६०० भन्दा धेरै सेक्स सीन बिना कण्डोम दिएको कुराको खुलासा पनि गरेकी छन्, तर पर्सनल लाइफमा बिना कण्डोम सेक्स नगर्ने उनले बताइन् ।

स्नोका अनुसार पोर्न फिल्म इन्डस्ट्रीमा एडल्ट एक्टरहरूले एड्स तथा कयौं अन्य गम्भीर प्रकारका सेक्स सम्बन्धी रोगहरूसंग जुध्नु पर्दछ । यसो हुँदा हुँदै पनि फर्मले बिना कुनै टेस्ट पोर्न एक्टरहरू सेक्स सीन गर्नका लागी बाध्य हुने गर्दछन् । पोर्न स्टारहरूले यसका लागी कडा सुरक्षा कोडका साथ काम गर्नुपर्ने उनी बताउँछिन् ।यदि कसैले यस कुराको बारेमा विरोध गर्यो भने उक्त पोर्न एक्टर वा एक्ट्रेसलाइ यस फिल्मबाटनै निकालिन्छ । स्नोका अनुसार जसरी बाइक चलाउँदा हेलमेट लगाइन्छ, तर यो भद्दा हुन्छ, तर पनि लगाउनै पर्दछ । यसको फाइदा त एक्सिडेन्टका बेला मात्र थाहा हुन्छ ।त्यसैगरि पोर्न इन्डस्ट्रीमा कण्डोमले बाइक चलाउँदा लगाउने हेलमेट जस्तै काम गर्ने गर्दछ ।

News Headlines

More Post »
Powered by Blogger.
 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved